Logo

२१औँ निजामती दिवस : ८६ हजार कर्मचारीमध्ये भेटिएनन् एकजना पनि ‘सर्वोत्कृष्ट’

काठमाडौं । यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारीविनै निजामती दिवस मनाइने भएको छ। शनिबार २१औँ निजामती दिवस मनाइँदै गर्दा सरकारले विगतका सात वर्षमा जस्तै यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन नसकेको हो । निजामती सेवाका ८६ हजार कर्मचारी रहँदा पनि सरकारले एकजना पनि सर्वोत्कृष्ट भेट्न नसकेको हो । योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा…