Logo

प्रचण्डले चाहेकै दिन ओली सरकार ढल्छ : जीवन आचार्य

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा प्रदेश सांसद जीवन आचार्यले माओवादीले चाहेकै दिन केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले सरकार ढल्ने दाबी गरेका छन् । अनेरास्ववियू (क्रान्तिकारी) को सुनसरीको १४औं जिल्ला सम्मेलनको उद्घाटन गर्ने क्रममा आचार्यले यस्तो दाबी गरेका हुन् । यद्धपी उनले माओवादी अहिले सरकार परिवर्तनको खेलमा नलाग्ने स्पष्ट…