Logo

सहकारी ठगी प्रकरणमा बयान दिनेले गरे आरोप अस्विकार ! पिडितले न्याय कहिले पाउने ?

काठमाडौं । पूर्व उपप्रधान एबं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको बताए । भरतपुर विमास्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको तर्क राखे । संसदीय छानबिन समितिको सोधपुछमा बसेर बयान दिएका लामिछानेले संलग्नता नभए पनि सहकारी…