Logo

रेल र पानीजहाज जनताको माग हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल र पानीजहाज चलाउने सरकारको योजना रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा मन्त्रीहरूसहित सचिवहरूलाई राखेर प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनताको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ ।’ विकास,समृद्धि र सुशासनका सवालमा सरकारले देखिनेगरी काम गर्नुपर्ने भन्दै…