Logo

भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाई

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । सोमबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेख्दै मोदीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन् । उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन काम गर्न इच्छुक भएको बताएका छन्। ‘नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाई छ। दुई देश बीचको मित्रताको…