Logo

गृहमन्त्री रवि लामिछानेसँग रेशम चौधरीले मागे न्याय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले आफू निर्दोष रहेको अवस्थामा पनि कठोर जेल जीवन व्यतित गर्नुपरेको बताएका छन् । उनले दोषीहरु पुरस्कृत भएको र निर्दोषहरुले सजाय पाएको भन्दै आफूलाई अन्याय भएको टिप्पणी गरे । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको स्थापना दिवसमा अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने,‘यो देशमा…