काठमाडौं । सत्ता गठबन्धनका मुख्य घटक नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का नेतृत्वबीच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनका मुख्यक घटक एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा…