Logo

कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधानको धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई सो विभागको प्रमुखमा मनोनित गरेका हुन् । बागलुङ नगरपालिकाको पैयुँपाटामा २०२३ सालमा जन्मिएका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी…