काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले आफ्ना अध्यक्ष केपी शर्मा ओलीसँग माैखिक र लिखित माफी नमागे प्रतिराेधमा उत्रिने चेतावनी दिएका छन् । उनले कांग्रेसलाई एमाले अध्यक्ष ओलीविरुद्ध आधारहीन आरोप लगाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको विषयमा माफी माग्नुपर्ने…