काठमाडौं । नेपाल तरुण दल केन्द्रीय सदस्य सुशील बुढाथोकीको संयोजनमा कोटेश्वरमा आज नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछाने विरुद्द राँके जुलुस निकालेको छ । जुलुसमा सरकारको राजीनामा मागिएको थियो भने सरकारको पछिल्ला गतिविधिको आलोचना गरिएको थियो । राके जुलुसमा तरुण दल अध्यक्ष विद्वान गुरुङ पनि सहभागी थिए। जुलुसमा नालायक गृहमन्त्री राजिनामा दे, जीबी राई कहाँ…