सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रतिनिधि विवादका कारण विभाजित हुने अवस्थामा पुगेपछि संस्थाको संरक्षणका लागि संघका प्रमुख संरक्षक शेष घले सक्रिय भएका छन् । संघको कामचलाउ समितिले एकपक्षीय रूपमा निर्वाचन गराउन खोजेपछि घलेले प्रमुख संरक्षकको अधिकार प्रयोग गर्दै संघको दसौं महाधिवेशन तथा निर्वाचनको घोषणा गरेका हुन् । केही दिनअघि सम्पन्न संघका राष्ट्रिय समन्वय समितिहरूको…