Logo

कोरोनाका कारण युएईबाट १३ हजार ७ सय ८५ जना नेपाली स्वदेश फर्किए

युएई । कोरोनाका कारण युएईमा समस्यामा परेकामध्ये १३ हजार ७ सय ८५ जना नेपाली स्वदेश फर्किएका छन् । युएईस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म विभिन्न एयरलाइन्सको ८२ वटा चार्टर उडान मार्फत उनीहरु नेपाल फर्किएका हुन्। विदेशबाट स्वदेश फर्कने अन्य मुलुकहरुको तुलनामा यो सबैभन्दा धेरै संख्या हो । कोरोना भाइरस (कोभिड(१९) कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई…