Logo

५५ दिनदेखि साउदी अलपत्र परे अनिल

अनिल मियाले ७ महिना अघि वैदेशिक रोजगारकालागि साउदी जाँदा आफ्नै देशका दाजुभाईले यसरी ठग्लान् भन्ने सोचेकै थिएनन् । तर आज उनले जे नसोचेको त्यही भइदियो । काठमाडौँस्थित साईनिङ्ग स्टार म्यानपावर मार्फत साउदीको अलमल्की कम्पनीमा पुगेका स्याङ्जा पुतलीबजार नगरपालिकाका अनिल मिया अहिले कोरोना कहरको समयमा साउदीको चर्को घाममा अलपत्र परेका छन् । नेपालबाट एजेन्टले कम्पनीमा भनेर…