नेपालीहरुको रोजगारीका लागि प्रमुख गन्तव्य मानिने खाडीमुलुक कतारमा ७ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक बाहिर आएको छ । कतारको सरुवा रोग निवारण विभागको तथ्याङकलाई श्रोत उल्लेख गर्दै ७ हजारको हाराहारीमा नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ । गत मे १९ तारिख विभागले निकालेको तथ्याङ्कमा कुल संक्रमितमध्ये ६ हजार ९ सय ११ जना…