Logo

नेपाली कामदार कोरिया पठाउने सरकारको निर्णय

चीनको वुहानबाट सुरु भइ विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ का संक्रमति नेपाल पनि बढिरहेका बेला सरकारले फेरी अर्को ठुलो निर्णय गरेको छ । सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो । सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख…