Logo

‘कोरोनासँगको युद्ध जित्दा पुनर्जन्म पाएजस्तो लाग्यो’ : नेपाली युवा गौली

स्वस्थ्य शरिर भएका अमेरिकी सेनाको तालिम समेत लिएका हट्टाकट्टा ३१ बर्षका रञ्जित गौलीले आफूलाई कोरोनाले ढलाउला भन्ने सोंचेका थिएनन् । तर उनलाई पनि कोरोनाले छाडेन । अमेरिकी सेनामा समेत आवद्ध रञ्जित र कोरोना भाइरसबीच झण्डै १० दिन निकै चर्को लडाई भयो । कोरोनाले उनलाई पछार्न खोज्थ्यो, उनी कोरोनालाई पछार्न खोज्थे । झण्डै १० दिनको लडाईपछि…