Logo

पोर्चुगलमा ८ नेपालीलाई कोरोना संक्रमण

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ जना नेपालीमा कोरोना संक्रमण प्रष्टि भएको छ । संक्रमित सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा बस्दै आएको जनाइएको छ ।उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनमा सङ्क्रमण पुष्टि भएलगत्तै…