Logo

कोरोना भाइरस संक्रमणका कारण अर्का नेपालीको मृत्‍यु

बेलायतमा अर्का नेपालीको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । लन्डनको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा ४० वर्षीय एक पुरुषको निधन भएको थियो । बुधबार अस्पतालले मृतकका परिवारलाई टेलिफोनमार्फत उनमा संक्रमण पाइएको पुष्टि गरेको आफन्तले बताएका छन् । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन । मृतकको परिवार…