Logo

भारतमा रेलले किच्दा काँकडभिटाका एउटै परिवारका २ को मृत्यु

रेलले किच्दा झापाको काँकडभिटाका एउटै परिवारका दुई जनाको भारतमा मृत्यु भएको छ । एक जना घाईते भएका छन् । मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका ७ का इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन छन् । घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छन् । आफन्त भेट्न टिष्टा पुगेकाउनिहरुलाई शनिबार दिउँसो भारतको बाघपुल नजिक उनीहरुलाई…