Logo

कांग्रेस एसिया प्यासिफिक जनसम्पर्क समितिहरुको प्रशिक्षण मलेसियामा, प्रधानमन्त्री महाथिर र देउवा प्रमुख अतिथि

नेपाली कांग्रेसको मलेसियामा बसेको बैठकले केन्द्रीय कार्यसमितिसंग समन्वय गरी एसिया प्यासिफिक जनसम्पर्क समितिहरुको प्रशिक्षण मलेसियामा गर्ने निर्णय गरेको छ । मलेसियामा भएको बैठकले प्रशिक्षणमा प्रमुख अतिथिमा मलेसियाली प्रधानमन्त्री डा. महाथिर, कांग्रेस सभापति शेरबहादुर देउवा एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ । कांग्रेस युवा नेता एवं सांसद रन्जित कर्णको प्रमुख आतिथ्यता…