Logo

युएईमा रहेका नेपाली कामदारहरुको लागि आयो यस्तो खुसीको खबर

रोजगारको लागि युएई गएका नेपाली श्रमिकहरुका लागि खुसीको खबर छ । अब बिदेसी श्रमिकहरुले पासपोर्ट आफ्नो साथमा राख्न पाउने भएका छन्। संयुक्त अरब इमिरेट्स र नेपाल सरकारका प्राविधिक समितिले तयार पारेको सम्झौताको मस्यौदामा श्रमिकहरुले पासपोर्ट आफ्नो साथमा राख्न पाउने उल्लेख गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा राम प्रसाद घिमिरेले जानकारी दिए। यसले…