Logo

उज्यालो नायक कुलमान घिसिङ खाडी मुलुक जाँदै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट केही महिनाअघि हटाइएका कुलमान घिसिङले खाडी मुलुकहरूको भ्रमण गरेर त्यहाँ कार्यरत नेपालीहरूको जीवन, संघर्ष र सपना बुझ्न प्रयास गर्ने भएका छन् । मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बहराइन, ओमान, युएई र कतारमा रहेका नेपालीहरूको जीवन, संघर्ष र सपना बुझ्ने तथा आफ्ना अनुभवहरू साटासाट गर्ने प्रयासस्वरूप आफू भ्रमणमा निस्किएको…