Logo

न्यायाधीश नियुक्तिको निर्णय नभई सकियो न्यायपरिषद बैठक

काठमाडौं । न्यायाधीश नियुक्तिका लागि बसेको न्यायपरिषदको बैठक कुनै निर्णय नगरी सम्पन्न भएको छ । सोमबार बोलाइएको परिषदको बैठकमा न्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय नभएको परिषदका सहसचिव मानबहादुर कार्कीले जानकारी दिए । अब अर्को बैठक बुधबारका लागि बोलाइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो कार्यकालमा सर्वोच्चदेखि उच्च अदालतका रिक्त न्यायाधीशको नाम सिफारिस…