Logo

थाहा पाउनुहोस आजको राशीफल

आजको पात्रोः ५ चैत २०७८ शनिबार । तद्नुसार मार्च महिनाको १९ तारिक २०२२ । चैतकृष्णपक्ष प्रतिपदा तिथि, वसन्तादि ऋतुको शुरुवात भएको दिन । हस्त नक्षत्र, बृद्धि योग, कौलब करण, चन्द्रमा कन्या राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः११ मिनेटमा र सूर्यास्त १८ः१४ मा हुनेछ । आज विहान ९ः११ देखि १०ः४२ सम्म राहुकाल रहेको छ…