Logo

शिवरात्रीको तथ्यांक तथा मूल्यांकन उपसमितिमा कलाकारको बाहुल्यता 

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शिवरात्री पर्वलाई भव्य, सभ्य र सुव्यवस्थित रुपमा सञ्चालन गरी सम्पन्न गर्न भन्दै गठन गरेको तथ्यांक तथा मूल्यांकन उपसमितिमा कलाकारको बाहुल्यता देखिएको छ ।  कोषका कार्यकारी निर्देशक  एवं तथ्यांक तथा मूल्याकन उपसमितिका संयोजक डा. घनश्याम खतिवडाले ७ फागुनमा उपसमिति सदस्यमा गरेको मनोनयमा अधिकांश कलाकाररू रहेका हुन् ।  नवल खड्का, रेजिना…