Logo

आजकाे राशिफल : सिंहकाे मनमा प्रसन्नता छाउने, कन्या राशिकाे दाम्पत्य जीवनमा सुख

आजको पात्रो : २८ कात्तिक,आइतबार । १४ नोभम्बर (नेपाल संवत ११४२ कछलाथ्व) ।  कात्तिक शुक्लपक्ष दशमी तिथि । आज धादिङको फूलखर्क गंगाजमुनामेला मेला लाग्छ। काठमाडौंको बलम्बुमा महालक्ष्मी यात्रासमेत हुने हुन्छ । चन्द्रमा कुभ्म राशिमा पूर्वभाद्रपदा नक्षत्र रहेको छ । आज सूर्योदय  ६ः२५ मा हुनेछ भने सूर्यास्त १७ः१० मिनेटमा हुनेछ । आजको देवता भग र ग्रहदेव सूर्यनारायण छन्…