Logo

धर्म / संस्कृति

प्रधानमन्त्री देउवाले परिवारसँग लगाए दशैंको टीका



प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारसहित दसैँको टीका लगाएका छन् । विजयादशमीका दिन आज बिहान १० स् ०२ बजे टीका लगाउनका लागि शुभ रहेकोमा सोही साइितमा प्रधानमनत्री देउवाले टीका लगाएका हुन् ।

देउवाले आफ्नी श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले तस्बिर सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार १२:४१   :  बजे

417
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।