मेष: आर्थिक सम्वृद्धि हासिल हुने छ । पारिवारिक समस्या बढ्ने छ । मित्रजनबाट भने सहयोग मिल्ने छ । मध्यान्नदेखि स्वास्थ्यमा समस्या आउनसक्छ । वृष: सोचेका कामहरु बन्ने छन् । प्रेम सम्बन्ध प्रगाढ बन्ने छ । आर्थिक कारोवार गर्दा अलिक सजग रहनु होला । वैदेशिक कार्य बन्ने छन् । मध्यान्नदेखि सुखद सुरुवात हुने छ । मिथुन:…