तीज एउटा हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल तृतीयादेखि पञ्चमी ४ दिन मनाउने गरिन्छ् । हरितालिका तीजमा विशेष गरेर भगवान शिवजीका पुजा आराधना गर्ने गरिन्छ । यो चाडमा महिला दिदीबहिनीहरुले नाचगान र मनोरञ्जन समेत गर्ने गर्छन् । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र रूपमा मनाइने तीज आजभोलि अन्य धर्म र जातिका…