२०७८ साउन ४ गते, साेमवार, १९ जुलाई २०२१। आषाढ शुक्ल पक्ष, दशमी तिथि, विशाखा नक्षत्र, चन्द्रराशि– तुला, १५ः११ बजेदेखि वृश्चिक। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ । प्रेम…