Logo

भक्तपुरमा आज बिस्केट, भाँतिभाँतिलगायतका जात्रा हेर्न सर्वसाधारणकाे घुइँचाे

भक्तपुर । परम्परागतरूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा सुरु भएसँगै आज यहाँ सञ्चालन हुने थरीथरीका जात्रा हेर्न  हजारौँको सर्वसाधारण नागरिककाे भीड लागेको छ ।  भेलुखेलस्थित ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौँको नागरिकहरू आएका थिए । पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गोजात्रा हेरे मनोकाङ्क्ष पूरा हुने…