काठमाडौं। गायिका तुलसी घर्ती मगर राजु श्रेषको स्वर रहेको नयाँ गीत 'यो शरिर' सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गोपाल क्षेत्रीको रहेको छ । सो गीतको भिडियोमा मनिषा क्षेत्री र महेन्द्र बायक क्षेत्रीले अभिनय गरेका छन् । https://www.youtube.com/watch?v=EdJMt1Xd-hE