Logo

सेताे मछिन्द्रनाथको जात्रा : दोस्रो दिन रथलाई हनुमानढोकातर्फ लगियाे (तस्बिरहरु)

काठमाडौं । काठमाडौंमा हिजो (बुधबार)देखि सुरु सेतो मछिन्द्रनाथको जात्रा सुरु भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ । आज दोस्रो दिन रथलाई असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकातर्फ लगिएको छ । तस्बिरहरु हेर्नुहाेस्