Logo

आजको तस्बिर

सेताे मछिन्द्रनाथको जात्रा : दोस्रो दिन रथलाई हनुमानढोकातर्फ लगियाे (तस्बिरहरु)



काठमाडौं । काठमाडौंमा हिजो (बुधबार)देखि सुरु सेतो मछिन्द्रनाथको जात्रा सुरु भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।

आज दोस्रो दिन रथलाई असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकातर्फ लगिएको छ ।

तस्बिरहरु हेर्नुहाेस्

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १९:५३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।