Logo

आजको तस्बिर

रंगिन होलीमा रंगिन अनुहार (फोटोफिचर)



काठमाडाैं । आज फागुन पुर्णिमा । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा एकअर्कामा रंग दलेर उत्साहका साथ मनाइएको छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । काठमाडौंको विभिन्न स्थानमा होली पर्व हर्षोल्लासका मनाइएको छ ।

हामीले होलीलाई बानेश्वर, अनामनगरदेखि टुँडिखेलसम्म तस्विरमा कैद गरेका छौँ ।

तस्बिरहरु हेर्नुहाेस्

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १७:१४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।