Logo

एन्फाद्वारा अर्को सूचना जारी नहुँदासम्म फाइनलको टिकट विक्री वितरण स्थगित

काठमाडौं।  एन्फाको आयोजनामा जारी साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको लागि टिकट बिक्री गर्न तत्काललाई रोक लगाएको छ। बुधबार  साँझ ६:३० बजे दशरथ रंगशाला त्रिपुरेश्वरमा हुने नेपाल र बंगलादेशबिचको साफ महिला च्याम्पियनसिपको फाइनलको टिकट विक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। एन्फाले आइतबार दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत…