Logo

अमेरिकाले सन्दीप लामिछानेलाई दिएन भिसा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा नदिएको बताएका छन् । क्रिकेट खेल्न अमेरिका जान लागेका सन्दिपलाई अमेरिकाले भिषा नदिएकाे हाे । यसअघि पनि सन्दिपले अमेरिका जाने भिसा पाएका थिएनन् ।