काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा नदिएको बताएका छन् ।
क्रिकेट खेल्न अमेरिका जान लागेका सन्दिपलाई अमेरिकाले भिषा नदिएकाे हाे । यसअघि पनि सन्दिपले अमेरिका जाने भिसा पाएका थिएनन् ।
खेलकुद
जेष्ठ ९, २०८१ बुधबार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा नदिएको बताएका छन् ।
क्रिकेट खेल्न अमेरिका जान लागेका सन्दिपलाई अमेरिकाले भिषा नदिएकाे हाे । यसअघि पनि सन्दिपले अमेरिका जाने भिसा पाएका थिएनन् ।
प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार ५ : ०३ बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया