Logo

डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ वर्षको जेल सजाय

काठमाडौं- बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ वर्षको जेल सजाय भएको छ। ४० वर्षीय आल्भेजलाई विहिबार बार्सिलोनास्थित अदालतले साढे ४ बर्षको जेल सजाय सुनाएको हो। आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरीदेखि हिरासतमा रहेका छन्। आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दावी गरे पनि २३…