काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्या्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ७८ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । आफ्नो इनिङ्समा उनले ५ चौका हिर्काएका छन् । ओडीआईमा उनको यो आठौं अर्धशतक हो । लिग २ को जारी सिरिजमा उनको पहिलो अर्धशतक हो । नेपालले ३१.४ ओभरमा ६…