Logo

क्यानडामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित

काठमाडौं । क्यानडा-११ लाई एकदिवसीय सिरिजको दोस्रो खेलमा २ विकेटले पराजित गर्दै नेपाल ‘ए’ ले सिरिज बराबर गरेको छ । जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृंखलालाई १-१ को बराबरीमा ल्याएको छ । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो । मुलपानी क्रिकेट मैदानमा क्यानडा-११ ले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य…