काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा पुगेको छ । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो । अफगानिस्तानले दिएको १ यस ४६ रनको लक्ष्य नेपालले ४४ ओभरमा ४ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनाल…