Logo

खेलकुद

अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता, ब्याटर शाह क्याच आउट



काठमाडौं– आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बलिङ सुरु गरेको छ। टस जितेको अफगानिस्तानले ब्याटिङ गर्ने निर्णय गरेको हो।

बलिङ थालेको नेपालले पहिलो ओभरमै अफगानिस्तानको विकेट लिएको छ।

नेपालका गुलशन झाले अफगानिस्तानका ओपनिङ ब्याटर नुमान शाहलाई दिपक डुम्रेबाट क्याचआउट गराए।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १४:०४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।