काठमाडौं- दक्षिण कोरिया एशियन कपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा दक्षिण कोरियाले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै साउदी अरेबियालाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेका थिए। खेलको ४६औ मिनेटमा साउदीका अब्दुल्लाह राडिफले गोल गर्दै शुरुवाति गोल गरेका थिए भने दक्षिण कोरियाले…