Logo

आशुतोष घिरैयाले प्रहार गरे कोशी प्रदेशविरुद्ध शतक

काठमाडौं । बागमती प्रदेशका ओपनर आशुतोष घिरैयाले प्रधानमन्त्री कप २०२४ अन्तर्गत कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएका बागमतीका लागि आशुतोषले आक्रामक ब्याटिङ गर्दै करिअरको पहिलो शतक पूरा गरेका हुन् । घिरैयाले ९९ बलमा आफ्नो राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो शतक पूरा गरेका हुन् । कमल खत्रीको ३० औं ओभरको दोस्रो…