Logo

यू-१९ विश्वकप : न्युजिल्यान्डविरूद्ध नेपालले लियो लगातार विकेट

काठमाडौं । आइसिसी यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । दक्षिण अफ्रिकामा भइरहेको प्रतिस्पर्धाको समूह 'डी' को खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालले न्युजिल्यान्डको तीन विकेट लिइसकेको छ । पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको हो । पहिलो…