Logo

जिम्बाब्वेसामू श्रीलंका पराजित

काठमाडौं- टी–२० सिरिजको दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वेले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ। यससँगै सिरिज १–१ को बराबरीमा आएको छ। ऊ पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा श्रीलंकाले दिएको १ सय ७४ रनको लक्ष्य जिम्बाब्वेले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। जिम्बाब्वेलाई अन्तिम ओभरमा जितका लागि २० रन आवश्यक रहेकोमा…