काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप–२०२३ को पहिलो चरणको अन्तिम खेलमा आइतबार शीर्ष टोली भारतले उपाधि होडबाट बाहिरीसकेको नेदरल्याण्डलाई ४११ रनको विशाल लक्ष्य दिएको छ । बैंग्लोरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा मात्र चार विकेट गुमाएर ४१० रन बनाएको हो । श्रेयस ऐर र केएल राहुलको शानदार शतकमा भारतले यो…