Logo

रोमाञ्चक खेलमा दक्षिण अफ्रिका १ विकेटले विजयी

चेन्नई । आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई निकै रोमाञ्चक खेलमा १ विकेटले पराजित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ बल अगावै ९ विकेटको क्षतिमा पछ्यायो । निकै दबाबबिच केशव महाराज र ताब्रियास शाम्सीले आफ्नो विकेट जोगाउँदै दक्षिण अफ्रिकालाई जीतसम्म डोर्‍याएका हुन् । टोलीका लागि एइडेन मारक्रमले…