Logo

विश्वकप छनोट : नेपालले पहिलो खेल आज जिम्बावेसँग खेल्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले आज आइतबार घरेलु राष्ट्र जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरुहुनेछ । घरेलु टोलीलाई हराउदै नेपाल प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको छ । यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ ।…